नेपाल र भारतका ऊर्जा मन्त्रालय सहसचिवस्तरीय बैठक बस्दै
काठमाडाैं । नेपाल र भारतका ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठक बस्दै छ । भारतीय ऊर्जा मन्त्रालयकाे टाेली बुधबार काठमाडाैं आइसकेकाे छ । काठमाडाैंमा बुधबार बस्ने ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठकमा इनर्जी बैंक बनाउने विषयमा सहमतिकाे प्रयास हुनेछ । साे बैठकले गरेकाे सहमतिलाई चितवनमा यही