सुनको मूल्य घट्यो, चाँदीको स्थिर
काठमाडौं । सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार २०० रुपैयाँ घटेर छापावाल सुन तोलाको १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार तेजाबी सुन तोलामा