सवारी चालक अनुमतिपत्र छपाइको काम छिटै अघि बढ्छ : मन्त्री ज्वाला
काठमार्डाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइको काम छिटै अघि बढ्ने बताएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्वालाले छिटै ६ लाख कार्ड आउने टुङ्गो लागेकाले सवारी चालक