प्रभु बैंकका डेपुटी सिइओ न्यौपाने जसले देउराली सहकारीका अध्यक्षलाई झन्डै एक अर्ब सित्तैमा दिलाए ऋण
काठमाडौं । प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपानेसहितका व्यक्तिले धितोभन्दा करिब एक अर्ब रुपैयाँ बढी रकम दिलाएको पाइएको छ। सेन्चुरी बैंकको सिइओ हुँदा न्यौपानेले कर्मचारीहरूसँगको मिलेमतोमा धितोभन्दा बढी रकम ऋण प्रवाह गरेको अनुसन्धानले देखाएको हो। न्यौपानेसहित १० जनालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्युरोले