छविलाल जोशीको बयान सुरु
रुपन्देही । सहकारी संस्थाको रकम अपचलन आरोपमा पक्राउ गरी रूपन्देही ल्याइएका गोर्खा मिडिया नेटर्वकका तत्कालीन सञ्चालक छविलाल जोशीको बयान सुरू भएको छ । अनुसन्धानका लागि प्रहरीले जोशिलाई मंगलबार रुपन्देही ल्याइएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहवरमा