नेप्से परिसूचकमा २०.४१ अंकको गिरावट, ६ अर्ब २७ करोडमाथिको कारोबार
काठमाडौँ । बुधबार नेप्से सूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा झरेको छ भने कारोबार रकम भने बढेको छ । बुधबार ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३ रुपैयाँ बराबरको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर