नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि
काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। आइतबार १३ अंकले घटेको नेप्से परिसूचक सोमबार २८.९१ अंकले बढेर २६१२.२० विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ३.४८ अंकले बढेर ४४६.५६ विन्दुमा पुगेको हो। नेप्से बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा