६ महिनामा सात खर्ब ६३ अर्ब आठ करोडको विप्रेषण
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आवको अर्धवर्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार, विप्रेषण आप्रवाह (नेपाली मुद्रामा) ४ दशमलव १ प्रतिशतले वृद्धि