तरकारीखेतीबाट वार्षिक १५ लाख आम्दानी
तनहुँ । बन्दीपुर गाउँपालिका- १ का दामोदर ढकालले २०६४ सालदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। हाल ५० रोपनी जमिनमा खेती गरिरहेका उनले वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। २२ वर्षअघि कास्कीबाट यहाँ बसाइँसराइ गर्दा ढकालले अरूको मेलापात गरेर