ट्रम्प नीतिको त्रासले अमेरिकी शेयर बजारमा उच्च गिरावट
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यान्वयनमा ल्याएको करको निर्णयपछि उत्पन्न त्रासले अमेरिकाको शेयर बजारमा ठुलो असर देखिएको छ। अमेरिकाको सेयर बजारमा अत्यधिक प्रभाव राख्ने नास्डकमा सोमबार चार अंकको गिरावट आएको हो। सन् २०२२ पछि एकै दिन यसरी गिरावट आएको