आजको शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १८५०.३७ विन्दुमा अडिएको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेर २८३२.०६ विन्दुमा पुगेको थियो। नेप्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा