विद्यालयको छाना खस्दा थाइल्याण्डमा ७ जनाको मृत्यु, २३ घाइते
काठमाडौँ । उत्तरी थाइल्याण्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा सात जनाको मृत्यु हुनाका साथै अन्य २३ जना घाइते भएका छन्। थाई सरकारका प्रवक्ताले मंगलबार विज्ञप्तिमार्फत् सो घटनाको जानकारी दिएका हुन् । दुर्घटना बेलुका करिब ७ बजे भएको थियो । स्थानीय