भारतको उत्तर प्रदेशमा एक युवकद्वारा ५ आफन्तको वीभत्स हत्यापछि आत्महत्या
काठमाडौँ । भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदयविदारक खबर सार्वजनिक भएको छ । यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको विभत्स हत्या गरिएको छ । आफनो परिवारका कुल पाँच जनाको हत्या गरे पछि ती ब्यक्तिले आफैँलाई गोली हानेर मारेका थिए