पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु, २४ घाइते
काठमाडौँ । पाकिस्तानको पञ्जाब प्रान्तमा शनिबार एउटा ठूलो दुर्घटना भएको छ । पञ्जाबको सरगोधा जिल्लाको भलवल तहसीलमा रहेको सरकारी कलेज अफ कमर्स नजिकै एउटा गाडीको ग्यास सिलिन्डर विस्फोट भएको अधिकारीहरूले बताएका छन्। यसबाट सात जनाको मृत्यु भएको छ भने १४