जापानमा कर्मचारीलाई कार्यालयमै सुत्ने सुविधा
काठमाडौँ । जापानले टेक्नोलोजीमा यति धेरै प्रगति गरिसकेको छ कि मानिसलाई कसरी अधिकतम सुविधा दिने सकिन्छ भनेर निकै प्रयास गरिरहेको पनि हुन्छ। हालै एक जापानी कम्पनीले अफिसमा काम गर्ने कर्मचारीको सुविधाका लागि नयाँ आइडिया ल्याएको छ । कम्पनीले कार्यालयमा काम