सर्वियामा १३ वर्षीय बालकले गोली चलाउँदा नौजनाको मृत्यु, सात घाइते
काठमाडौं । सर्बियाको राजधानी बेलग्रेडस्थित एक विद्यालयमा १३ वर्षीय बालकले गोली चलाउँदा नौजनाको मृत्यु भएको छ । प्राथमिक विद्यालयमा अध्ययनरत ती बालकले आफ्नो बुबाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गर्दा नौजनाको मृत्यु भएको र सातजना घाइते भएका छन् । मृत्यु हुनेमा