रुस-युक्रेन युद्धको विरोधमा चर्चअगाडि नग्न प्रदर्शन
काठमाडौँ । रुस-युक्रेन युद्ध अझै जारी रहेको बखतमा एउटा अनौठो बिरोध प्रर्दशन भएको छ । जसअनुसार बिहीबार एक व्यक्तिले युक्रेनको समर्थनमा भ्याटिकनको सेन्ट पिटर बासिलिकामा नग्न प्रदर्शन गरेका छन् । उनी सो क्रममा चर्चको मुख्य वेदीमा लुगा बिना नै उभिएका