बेलायतमा अवैध आप्रवासीमाथि छापा, प्रधानमन्त्री सुनकद्वारा अनुगमन
काठमाडौँ । बेलायतको गृह विभागका अधिकारीहरूले अवैध आप्रवासीहरूमाथि छापा मारेका छन्। सो क्रममा देशव्यापी खोज अभियानमार्फत २० देशका १ सय ५ विदेशी नागरिक पक्राउ परेका छन् । बेलायती गृह बिभागले मारिरहेको छापाको अवोलकन तथा अनुगमन गर्नका लागि केही स्थानमा प्रधानमन्त्री