क्यालिफोर्नियाको तापक्रम अहिलेसम्मकै उच्च, नाघ्यो ५३ डिग्री सेल्सियस
काठमाडौँ । जलवायु परिवर्तनको बढ्दो गतिका कारण विश्वमा ग्लोबल वार्मिङको प्रभाव झन् तीव्र बन्दै गएको छ । जसका कारण पश्चिमी देशहरूमा लगातार नयाँ नयाँ कीर्तिमान बनिरहेका छन् । उल्लेखनीय छ, विश्वको सबैभन्दा तातो ठाउँ क्यालिफोर्नियाको डेथ भ्यालीमा आइतबार तापक्रम ५३