इजरायलले दक्षिण अफ्रिकाबाट राजदूत फिर्ता बोलायो
काठमाडौं । इजरायलसँगको सम्बन्धबारे निर्णय लिन दक्षिण अफ्रिकाको सदनमा मतदान हुँदै छ । इजरायली दूतावास बन्द गर्ने र गाजामा युद्धविराम लागू नभएसम्म इजरायलसँग सबै सम्बन्ध तोड्ने प्रस्तावमा दक्षिण अफ्रिकाको संसदमा मतदान हुने कार्यक्रम छ । तर, यसअघि इजरायलले दक्षिण अफ्रिकामा