यमनको एक विद्यालयमा भागदौड हुँदा ७८ जनाको मृत्यु
काठमाडौँ । रमजानको अवसरमा यमनको राजधानी सानास्थित एउटा विद्यालयमा रकम (दान) वितरण कार्यक्रममा भागदौड हुदाँ ७८ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार रमजानको अवसरमा वितरण गर्न लागिएको रकम लिनका लागि सो बिद्यालयमा सयौं मानिस जम्मा भएका