ऐतिहासिक सिन्धुलीगढीमा बन्दैछ पहिलो युद्ध सङ्ग्रहालय
सुन्दर ऐतिहासिकस्थल सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय बन्ने भएको छ । गोर्खाली सेनाले ब्रिटिस सेना (इस्ट इण्डिया कम्पनी) लाई पराजित गरेको ऐतिहासिक तथ्यलाई जीवन्त बनाउन नेपाली सेनाले यहाँ सङ्ग्रहालय निर्माण गर्ने भएको हो । नेपाली वीरताको यो तथ्य नेपालको इतिहासमा त स्वर्ण