पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव, कृषिमा आत्मनिर्भर हुने अवसर
कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्रमा ठूलो प्रभाव परे पनि प्रमुख रुपमा पर्यटन तथा सार्वजनिक यातायातका क्षेत्रमा ठूलो प्रभाव पर्ने देखिएको छ । कोरोना सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । लकडाउनका कारण होटल व्यवसाय,