एकता र विभाजनको चक्रबीच मदन–आश्रित स्मृति दिवस
एकता भएको तीन वर्ष नहुँदै आन्तरिक विवाद र सर्वाेच्च अदालतको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सामेल दुई पार्टी पूर्ववत् अवस्थामा फर्किए । मदन–आश्रित स्मृति दिवसको अवसर २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई