प्रविधिमैत्री र सफा बन्दैछ नयाँ बसपार्क
देशैभरका भाडाका बस आउने र जाने गर्ने मुलुकको एकमात्र राष्ट्रियस्तरको बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क पछिल्लो समय प्रविधिमैत्री र सफा बनेको छ । यसकारण पछिल्लो समय यो बसपार्क व्यवस्थित बन्दै गएको देखिन्छ । केही वर्ष पहिले ‘नयाँ बसपार्क’ भन्ने