मेरो पार्टी र मैले जित्नु नजित्नु ठुलो कुरा हैन, लोकतन्त्रले जित्नु पर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको मिति कार्तिक २७ गते र मङ्सिर ३ गते हुने निर्वाचन निश्पक्ष र शान्तिपूर्ण ढँगले हुने बताउनुभएको छ । आज बालुवाटारमा प्रेस चौतारी नेपाल निकट पत्रकारहरुसँगको अन्तकृया कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले निर्वाचनमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय सुपरिवेक्षक