आज बस्ने भनिएको एमालेको स्थायी कमिटीको बैठक स्थगित
काठमाडौं । नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयीक बिषयमा छलफल गर्न बेलुकी ५ बजे स्थायी कमिटी बैठक बोलाउनुभएको थियो । बैठक भोलि बिहान १० बजे बस्ने