मिटरब्याज विधेयक आज राष्ट्रियसभामा टेबुल गरिँदै
काठमाडौँ । प्रतिनिधिसभाबाट पारित मिटरब्याजीलाई कारबाही गर्न कानुनी व्यवस्था गरिएको विधेयक आज राष्ट्रियसभामा टेबुल गरिने भएको छ । प्रतिनिधिसभाबाट सर्वसम्मत पारित ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ आज राष्ट्रियसभा टेबुल गरिने भएको हो । त्यसका लागि आज