उच्चस्तरका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने मन्त्री गुरुङको दाबी
काठमाडौं । कानुनमन्त्री धनराज गुरुङले उच्च स्तरका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने दाबी गरेका छन् । बीपी स्मृति सप्ताहको अवसरमा आयोजित कार्यक्रममा उनले सुशासन स्थापित गर्न उच्च स्तरका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने बताए। उनले रुपान्तरण