केशव स्थापितलाई हटाइयो केन्द्रीय सदस्यबाट
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन् । सोमबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो । उनी २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार दिएका थिए । २०५४