नालायक सरकारलाई एकैछिन राख्नुहुँदैनः केपी ओली
ओखलढुंगा । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएकोले एकैछिन राख्न नहुने बताएका छन् । ओखलढुंगाको रामपुरमा आइतबार आयोजित गुरु लुइँटेल स्मृति उद्यान उद्घाटन कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । ‘यति नालायक सरकार पनि राख्ने हो ? यसलाई जसरी भए