शेरबहादुर देउवाको अभिव्यक्तिप्रति मोहन श्रेष्ठको आपत्ति
काठमाडौं । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले विदेश पलायन भएका युवा रहर पुगेपछि स्वदेश फर्किने भनि अभिव्यक्ति दिएको भन्दै प्रवक्ता श्रेष्ठले आपत्ति