पार्टीलाई सबल बनाउन एक भएर अघि बढ्न नेता, कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकतामा जोड दिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमवार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै उनले पार्टीलाई सफल र सबल बनाउन पार्टीका नेता, कार्यकर्ताहरुलाई एकतावद्ध भएर अघि बढ्न सचेत