आफू प्रधानमन्त्री भएसम्म राष्ट्रको अहित हुने गतिविधि हुन नदिने प्रचण्डको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्री भएसम्म देशमा अहित हुने खालको गतिविधि हुन नदिने बताएका छन्। धनगढीको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले देशमा राष्ट्रविरुद्ध विभिन्न गतिविधि गर्ने प्रयास भइरहेको प्रस्ट पार्दै त्यसविरुद्ध सबै दल एकजुट भएको बताए। उनले