अहिलेको चरम असफल सरकारले राजीनामा दिनुपर्छः केपी ओली
बागलुङ । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले अहिलेको सरकार चरम असफल सरकार भएको दाबी गरेका छन् । बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्ग हुँदै बागलुङको सदरमुकाम बागलुङ बजार आइपुगेका ओलीले बिहीबार जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकार असफल मात्र नभइ चरम