प्रधानमन्त्री कार्कीद्वारा सरकार, राजनीतिक दल र जेनजीको त्रिपक्षीय बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजीसहितको त्रिपक्षीय बैठक बोलाएकी छन् । बैठक बुधबार दिउँसो ४ बजे बालुवाटारमा आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिएका छन् । निर्वाचनको वातावरण तयार गर्नेगरी प्रधानमन्त्री कार्कीले बैठक बोलाएको