टुप्पाको पात झर्दा मल बन्छ, चिन्ता गर्नुपर्दैनः केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टुप्पाको पात झर्यो भनेर चिन्ता गर्न नहुने बताएका छन् । कुनै पात भूइमा झर्यो भने त्यो मल हुने भएकाले चिन्ता गर्न नहुने उनको तर्क छ । राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न