कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रपतिको उम्मेद्वार छनोट गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ८:३० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार