एमालेका मन्त्रीले आजै राजीनामा दिने
काठमाडौं । नेकपा एमालेबाट सरकारमा प्रतिनिधित्व गरेका आठ मन्त्रीले आज राजीनामा बुझाउने भएका छन् । नेकपा एमालेको सोमबार बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेसँगै आठजना मन्त्रीले राजीनामा दिन लागेका हुन् । एमालेबाट प्रतिनिधित्व गरेका उपप्रधान तथा