उपराष्ट्रपति निर्वाचनको मतदान सम्पन्न, आजै मतगणना हुने
काठमाडौं । नयाँ उपराष्ट्रपतिको निर्वाचनमा मतदान सकिएको छ । नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदानको मतगणना आजै केहीबेरमा सुरु हुनेछ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हाे