“उपनिर्वाचनले कांग्रेसलाई चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश”
काठमाडौं । पुर्व मन्त्री मिनेन्द्र रिजालले उपनिर्वाचनले नेपाली कांग्रेसलाइ चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको बताएका छन् । बैशाख १० मा सम्पन्न उपनिर्वाचनमा कुनै पनि क्षेत्रमा कांग्रेसले बिजय हासिल नगरेपछि कांग्रेस नेता रिजालले पार्टीको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने