कानुन सबैका लागि बराबर हो, सहकारी प्रकरणमा स्वतन्त्ररूपमा अघि बढेका छौँ : उपप्रधानमन्त्री सिंह
चितवन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले सहकारी प्रकरणको अनुसन्धान कानुनीरूपमा स्वतन्त्ररूपमा अघि बढेको बताए । “कानुन सबैका लागि समान