संघीय संसदका दुवै सदनको बैठक बस्दै (कार्यसूचीसहित)
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्दैछ। प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा