प्रधानमन्त्रीको स्वास्थ्यका कारण प्रतिनिधिसभामा जवाफ दिने कार्यक्रम स्थगन
काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम आज सुचिबाट हटाइएको छ । सम्भावित कार्यसूचीमा आज प्रधानमन्त्री सांसदका प्रश्नमा जवाफ दिने कार्यक्रम उल्लेख थियो । तर स्वास्थ्यका कारण आज प्रधानमन्त्री ओली संसद् बैठकमा उपस्थित हुन नसक्ने भएपछि जवाफ