राष्ट्रपति भण्डारीसमक्ष सर्वोच्चको प्रतिवेदन
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाउनुभएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई सर्वोच्चका प्रधानन्यायाधीश मिश्रले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन बुझाउनुभएको हो । नेपालको संविधानको