नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन : अध्यक्ष ओली
कपिलवस्तु । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकार निकम्मा रहेको बताउनुभएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जमा जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तालाई एमाले प्रवेश गराउँदै कम्युनिष्ट सरकार ढालेर निकम्मा सरकार गठन गरेको टिप्पणी गर्नुभयो