एमाले अध्यक्ष ओली आज कपिलवस्तु, पुस ८ गते वीरगञ्ज जाने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाने कार्यक्रम रहेको बताइएको छ । जसपाका स्थानीय लोकप्रिय नेता मंगलप्रसाद गुप्ताको नेतृत्वमा माओवादीबाट निर्वाचित वडाअध्यक्षलगायत ५ हजार जना एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेकाले उनीहरुलाई पार्टी प्रवेश