एमाले जिल्ला अधिवेशनका लागि विपक्षी दलको भिडियो शुभकामना रेकर्ड
खोटाङ । एमाले खोटाङले जिल्ला अधिवेशनको सन्दर्भमा फरक पार्टीका नेताको भिडियो शुभकामना लिएको छ । शुक्रबार हुने सातौं जिल्ला अधिवेशनका लागि एमालेले कांग्रेस र जनता समाजवादी पार्टीका नेताको भिडियो शुभकामना सन्देश लिएका हो । कांग्रेस जिल्ला सभापति विष्णुकुमार राई र