२ नं प्रदेशको नाम ‘मधेश प्रदेश’
जनकपुरधाम । प्रदेश नं २ को नाम ‘मधेश प्रदेश’ भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले २ नं प्रदेशको नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको हो । सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी