निर्वाचनमा सुदृढ सुरक्षा व्यवस्था मिलाउन निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको सुदृढ एवम् भरपर्दो व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभएको छ । आफूलाई भेट्न प्रधानमन्त्री निवास आउनुभएका प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई शान्ति सुव्यवस्था कायम गर्न प्रहरी सङ्गठनलाई अझ चनाखो भई